नागरिक बडापत्र
नेपाल सरकार
शिक्षा मन्त्रालय
शिक्षा विभाग
जिल्ला शिक्षा कार्यालय, ललितपुर
नागरिक बडापत्र (citizen charter)
|
सि.नं. |
सेवाको विवरण |
|
दस्तुर |
समय |
सम्बन्धित शाखा/फाँट |
|
१ |
विद्यालय खोल्ने स्वीकृत/अनुमति तथा कक्षा थप |
क) विद्यालय अनुमति तथा कक्षा थपको लागि प्रत्येक शैक्षिक सत्र सुरु हुनुभन्दा ३ महिना अगाडि गा.वि.स./ न.पा. को सिफारिस सहित शिक्षा नियमावली अनुसूची १ बमोजिमको ढाँचाको निवेदन जि.शि.का. मा पेश गर्नुपर्ने । ख) विद्यालय जग्गाको जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि । ग) अनुमति माग गरेको कक्षा भन्दा तल्लो कक्षाको स्वीकृति वा अनुमति पत्रको प्रतिलिपि । घ) समान तहका कम्तिमा ३ वटा विद्यालयको सहमति पत्र । ङ) संस्थागत विद्यालयको लागि भवन भाडामा लिएको भए कम्तिमा ५ वर्षको सम्झौता पत्र । च) संस्थागत विद्यालयको लागि विनियमावली । छ) शिक्षा नियमावली अनुसूची ३ अनुसारको पूर्वाधार पुरा भएको ज) कक्षा १, ६ र ९ को अनुमति तथा स्वीकृतिको लागि सबै कागजात २ \२ प्रति । झ) विद्यालय निरीक्षकको स्थलगत निरीक्षण प्रतिवेदन । ञ) विद्यालय स्वीकृतीको लागि अनुसूची ६ बमोजिमको निवेदन । |
१. फाराम दस्तुर क) समुदायिक-रु ५००।– ख) संस्थागत रु १,०००।–
२. अनुमति दस्तुर प्रति कक्षा रु. ८,०००।–
|
आवश्यक प्रक्रिया पुरा गरी अनुमति वा स्वीकृति दिन मनासिव देखिएमा आधारभूत तहको स्वीकृत विद्यालय नक्साङ्कन र मन्त्रालयले तोकेको कोटाको अधिनमा रही शैक्षिकसत्र सुरु हुनु भन्दा ३० दिनअगाडि अनुमति वा स्वीकृति दिइनेछ ।मा.वि. को हकमा जिल्ला शिक्षा समितिको सिफारिस सहित क्षे.शि.नि. मा पठाइनेछ । संस्थागत विद्यालयको हकमा विद्यालय नक्साङ्कनको आधारमा पुर्वाधार पुगेमा दिइनेछ । |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
२ |
lविद्यालय व्यवस्थापन समुदायमा जिम्मा |
क) वि.व्य.स. गठनको प्रतिलिपि ख) व्यवस्थापन सुधार सम्बन्धी कम्तिमा ३ वर्षको कार्य योजना । ग) गा.वि.स.\ न.पा. को सिफारिस घ) वि.व्य.स. को निर्णय प्रतिलिपि ङ) शिक्षा नियमावली अनुसूची १ बमोजिम निवेदन च) शिक्षा नियमावली अनुसूची २ बमोजिमको सम्झौता छ) विद्यालयको अनुमति \स्वीकृति पत्र |
निःशुल्क |
कागजात पुरा भएको दिन । |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
३ |
करार शिक्षक नियुक्ति समर्थन |
क) वि.व्य.स.ले शिक्षा नियमावलीको नियम ९६ क अनुसार शिक्षक छनौट समिति गठन गरेको निर्णयको फोटोकपी । ख) छनौट समितिले गरेको विज्ञापनको प्रतिलिपि जि.शि.का., स्रोतकेन्द्र, गा.वि.स.\ न.पा. र विद्यालयमा टाँस गरेको मुचुल्का प्रमाण ग) शिक्षक नियुक्तिका लागि छनौट समितिले गरेको निर्णयको कागजातहरुको प्रतिलिपि । घ) वि.व्य.स.ले नियुक्ति समर्थनका लागि गरेको सिफारिस र नियुक्ति पत्र । ङ) शैक्षिक योग्यता, अध्यापन अनुमति पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि । च) नियुक्ति समर्थन गरिदिन विद्यालयको पत्र छ) जि.शि.का. बाट दिइएको अनुमति पत्रको फोटोकपी । ज) प्राथमिक तहमा महिला शिक्षक नभएका विद्यालयले अनिवार्य रुपमा महिला शिक्षक नियुक्ति गर्नुपर्नेछ । |
प्राथमिक –रु. ३००।– |
प्रक्रिया पुगेको कागजात पेश गरेको ७ दिनभित्र । |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
४ |
करार शिक्षक नियुक्ति अनुमति |
क) विद्यालयले दरबन्दी रिक्त भएको सात दिनभित्र अनुमति माग गरेको पत्र (मा.वि.\ नि.मा.वि. नियमानुसार विषय तोकर माग गर्नुपर्ने) । |
निःशुल्क |
माग गरेकै दिन |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
५ |
शिक्षक सरुवा |
क) शिक्षा नियमावली अनुसूची १७ बमोजिमको शिक्षक सरुवा माग फाराम र वि.व्य.स. को निर्णय प्रतिलिपि (महिला शिक्षक नभएको ठाउँमा महिला शिक्षकलाई प्राथमिकता दिइने ) |
निःशुल्क |
प्रक्रिया पुगेको कागजात पेश गरेको ७ दिनभित्र |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
६ |
जिल्लान्तर सरुवा |
क) शिक्षा नियमावली अनुसूची १७ बमोजिमको फाराम सरुवा भई आउने \जाने विद्यालय र जि.शि.का. को सहमति पत्र । |
प्राथमिक –रु. १,०००।– |
प्रक्रिया पुगेको कागजात पेश गरेको ७ दिनभित्र |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
७ |
असाधारण बिदा |
क) ५ वर्ष स्थायी सेवा अवधि पुगेको प्रमाणित पत्र ख) वि.व्य.स. को सिफारिस पत्र (निर्णय प्रतिलिपि सहित) । ग) यस पूर्व असाधारण बिदा लिए \नलिएको विवरण । घ) सम्बन्धित व्यक्तिको निवेदन । |
निःशुल्क |
३ दिन भित्र |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
८ |
राजिनामा स्वीकृत |
क) स्वेच्छिक राजिनामा सम्बन्धित व्यक्ति उपस्थित भई सनाखत गर्नुपर्ने (सम्बन्धित शाखा प्रमुखको रोहबरमा) । ख) विद्यालयको सिफारिस पत्र \ बरबुझारथ गरेको पत्र । |
निःशुल्क |
माग गरेकै दिन |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
९ |
निवृत्तिभरण तथा उपदान |
क) शिक्षा नियमावली अनुसुची १८ अनुसारको निवृत्तिभरण तथा उपदान माग फाराम । ख) वैयक्तिक नोकरी विवरण फाराम (सिटरोल) । ग) राजिनामाको स्वीकृति पत्र । घ) बरबुझारथ सम्बन्धी कागजात । ङ) उपचार खर्च लिए \ नलिएको कागजात । च) विभागीय सजायँ पाए \ नपाएको कागजात । छ) तलब ग्रेड खुलेको पत्र । ज) अविच्छिन्न सेवा अवधि खुलेको प्रमाणित पत्र । झ) असाधारण \ बेतलवी बिदा सम्बन्धी पत्र । ञ) योजनापूर्व भए स्वीकृत दरबन्दी र ग्रेड पाएको पत्र (विद्यालयको) । ट) सुरु नियुक्ति पाएको विद्यालयदेखि निस्कने विद्यालयसम्मको सरुवा वा रमाना पत्रहरु (क्रमिक रुपमा) ।
ठ) सुरुको स्थायी नियुक्ति पत्र । ढ) शैक्षिक योग्यता तथा नागरिकताका प्रमाण पत्रहरु । ण) सिटरोल फाराम |
निःशुल्क |
उल्लेख कागजात पुरा हुनासाथ तत्कालै विद्यालय शिक्षक किताबखानामा पठाइने |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
१० |
शिक्षकको मृत्यु भएमा पेश गर्नुपर्ने थप कागजातहरु |
क) मृत्युदर्ता प्रमाण पत्र ख) नाता प्रमाणित सहित इच्छाईएको व्यक्तिको इच्छापत्र । ग) सम्बन्धित विद्यालयको सिफारिस पत्र |
|
|
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ )) |
|
११ |
स्थायी अध्यापन अनुमति पत्र सच्याउने |
क) व्यहोरा खुलेको निवेदन । ख) परिक्षार्थीको प्रवेश पत्रको प्रतिलिपि । ग) शैक्षिक योग्यता एवं नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
रु. 100 |
माग गरेकै दिन |
विद्यालय प्रशासन शाखा (कोठा न ४ र ५ ) |
|
१२ |
तलब भत्ता |
क) अघिल्लो चौमासिक निकासाको तलबी भरपाई । ख) क.सं. कोष, बिमा, करकट्टि दाखिलाको फोटोकपी र हाजिरी रेकर्ड र चौमासिक माग फाराम । |
निःशुल्क |
माग पेश भएको १ महिनाभित्र |
लेखाफाँट (कोठा न ११ र १२ ) |
|
१३ |
विद्यालय खाता संचालन |
क) वि.व्य.स. को निर्णय, विद्यालयको पत्र, दस्तखत नमुनाकार्ड |
निःशुल्क |
माग गरेकै दिन |
लेखाफाँट (कोठा न ११ र १२ ) |
|
१४ |
उपदान, उपचार, बिदा रकम |
उपदान, उपचार, बिदा रकम बिमाको हकमा सम्बन्धित व्यक्तिको निवेदन |
निःशुल्क |
माग गरेकै दिन |
लेखाफाँट (कोठा न ११ र १२ )) |
|
१५ |
लेखापरीक्षक नियुक्ति |
क) विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपिसहित सूचिकृत लेखापरीक्षक ३ जनाको सिफारिस पत्र । |
निःशुल्क |
प्रक्रिया पुगेको कागजात पेश गरेको ७ दिनभित्र |
लेखाफाँट (कोठा न ११ र १२ ) |
|
१६ |
कक्षा ९ र १० को रजिष्ट्रशेन फाराम |
क) जिल्ला स्तरीय परीक्षा कक्षा ८ उत्तीर्ण प्रमाणपत्रहरु । ख) कक्षा ९ उत्तीर्ण प्रमाणपत्रहरु । |
जिल्ला परीक्षा समन्वय समिति ले तोके अनुसार राजस्व खातामा जम्मा गर्ने |
सूचना प्रकाशन भएको १ महिनाभित्र |
परीक्षा फाँट (कोठा न १ र २ ) |
|
१७ |
प्रमाण पत्र प्रतिलिपि |
क) विद्यालयबाट प्रमाणित भई आएको मार्कसिट, प्रमाण पत्र र विद्यालयको सिफारिस पत्र |
प्रति विद्यार्थी रु. १००। |
माग गरेकै दिन |
परीक्षा फाँट (कोठा न १ र २ ) |
|
१८ |
जन्म मिति संशोधन (कक्षा ८) |
क) विद्यालयको सिफारिस, जन्मदर्ता प्रमाण पत्र, गा.वि.स/ न.पा. को सिफारिस, नागरिकताको प्रमाण पत्र । |
प्रति विद्यार्थी रु. १००। |
माग गरेकै दिन |
परीक्षा फाँट (कोठा न १ र २ ) |
|
१९ |
शैक्षिक सूचना तथा तथ्यांक प्रदान |
क) संस्था वा व्यक्तिको लिखित प्रयोजन सहितको प्रस्ताव । |
नियमानुसार |
नियमानुसार |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२० |
विद्यार्थी छात्रवृति |
क) विद्यालय तथ्यांक \ विद्यालयको माग सहितको विवरण /स्रोतकेन्द्रको सिफारिस। ख) द्धन्दपिडित भए द्धन्दपिडित प्रमाण पत्रको प्रतिलिपि । ग) अपाङ भए अपाङ्गता परिचय पत्र घ) जन्मदर्ता प्रमाण पत्र, सम्वन्धित वद्यालको सिफारिसपत्र र यस भन्दा अघि अन्य जिल्लाबाट छात्रवत्रि प्राप्त गरेको भए सम्वन्घित जि शि का को पत्र |
निःशुल्क |
दोस्रो चौमासिक |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२१ |
वालविकास केन्द्र अनुदान |
क) गा.वि.स.बाट पाएको अनुमति पत्र ख) वालविकास व्यवस्थापन समिति र अभिभावक भेलाको निर्णय ग) विद्यार्थी संख्या विवरण । |
निःशुल्क |
क) गा.वि.स.बाट पाएको अनुमति पत्र ।ख) वालविकास व्यवस्थापन समिति र अभिभावक भेलाको निर्णय ) विद्यार्थी संख्या विवरण । वजेट तथा कार्यक्रम अनुसार जिल्ला प्रारम्भिक बालविकास समितिको निर्णय पश्चात |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२२ |
खुला विद्यालय अनुमति |
क) कम्तिमा ५० जना सहभागीको विवरण। ख) गाउं शिक्षा समितिको सिफारिस ग) सम्बन्धित स्रोतकेन्द्रको सिफारिस |
निःशुल्क |
शिक्षा विभागबाट कार्यक्रम प्राप्त भएपछि प्रस्तावको आधारमा |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२३ |
स्रोतकक्षा संचालन अनुमति |
क) कम्तिमा १० जना लक्षित समूहका बालबालिकाको विवरण ख) मातृ विद्यालयको प्रस्ताव । ग) संचालन गर्न सक्ने भौतिक अवस्था । घ) स्रोतकेन्द्रको सिफारिस । |
निःशुल्क |
शिक्षा विभागबाट कार्यक्रम प्राप्त भएपछि प्रस्तावको आधारमा |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२४ |
निःशुल्क पाठ्यपुस्तक अनुदान |
क) विद्यालय निरीक्षकको प्रतिवेदन ख) विद्यार्थीहरुको नामनामेसी विवरण ग) नयाँ भर्ना विवरण । |
निःशुल्क |
दोस्रो चौमासिक भित्रमा |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४ ) |
|
२५ |
गैर तलवी अनुदान(non salary) |
क) विद्यालय निरीक्षकको प्रतिवेदन ख) प्रति विद्यार्थी लागतको आधारमा शैक्षिक गुणस्तर सुधारको लागि गैर तलवी ( non salary) प्रतिवेदन । |
निःशुल्क |
दोस्रो चौमासिक भित्रमा |
योजना तथा कार्यक्रम शाखा (कोठा न १४) |
|
२६ |
अनौपचारिक कक्षा संचालन अनुमति |
क) संस्थाको निर्णय प्रतिलिपि र प्रस्तावना सहित आधिकारिक पत्र, संचालन गर्ने गा.वि.स.\ स्थान ख) कक्षा संख्या\ कार्यक्रम विवरण | गा.वि.स. सिफारिस । ग) संस्था दर्ता तथा नविकरणको प्रतिलिपि । |
निःशुल्क |
दिन |
अनौपचारिक शिक्षा शाखा (कोठा न १३ ) |
|
२७ |
सामुदायिक अध्ययन केन्द्र अनुमति |
क) सम्बन्धित गाउँ विकास समितिको सहयोग गर्ने प्रतिबद्धता सहितको सिफारिस । ख) कम्तिमा ५० जनाको भेलाका निर्णय । ग) तदर्थ समितिको विवरण । घ) सामुदायिक अध्ययन केन्द्रको विधान । ङ) केन्द्रको भौतिक अवस्था सहित प्रस्तावना पत्र |
निःशुल्क |
विभाग वा केन्द्रबाट को६ा प्राप्त भएपछि जिल्ला अनौपचारिक शिक्षा समितिको सिफारिस अनुसार |
अनौपचारिक शिक्षा शाखा (कोठा न १३ ) |
|
२८ |
अनौपचारिक गृहीणी विद्यालय अनुमति |
क) कम्तिमा ५० जना सहभागीको विवरण ख) गाउँ शिक्षा समितिको सिफारिस ग) सम्बन्धित स्रोतकेन्द्रको सिफारिस ।
|
निःशुल्क |
जिल्ला अनौपचारिक शिक्षा समितिको निर्णय अनुसार |
अनौपचारिक शिक्षा शाखा (कोठा न १३ ) |
|
२९ |
अनौपचारिक गृहीणी विद्यालय अनुमति |
क) कम्तिमा ५० जना सहभागीको विवरण । |
निःशुल्क |
जिल्ला अनौपचारिक शिक्षा समितिको निर्णय अनुसार |
अनौपचारिक शिक्षा शाखा (कोठा न १३ ) |
|
३० |
शिक्षक पेशागत तालिम |
क) विद्यालय र स्रोतकेन्द्रको सिफारिस साथ शिक्षकको निवेदन |
निःशुल्क |
तालिमको नियमान’सार |
विद्यालय निरीक्षण तथा तालिम शाखा (कोठा न ८ ) |
|
३१ |
विद्यालय भौतिक निर्माण |
क) विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि सहित विद्यालयको पत्र । ख) विद्यालय आवश्यकता प्रस्ताव । ग) बिगतको वेरुजु नरहेको प्रमाण। |
निःशुल्क |
प्राविधिकको सिफारिस अनुसार |
भौतिकशाखा (कोठा न ) |
|
३२ |
विद्यालय जग्गा दर्ता |
क) गा.वि.स./न.पा.को सिफारिस सहित विद्यालयको पत्र । ख) विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि ग) फिल्ड बूक उतार नक्सा । |
निःशुल्क |
जग्गा व्यवस्थापन समितिको बैठक बसेको दिन । |
आन्तरिक प्रशासन फाँट (कोठा न १३ ) |
परिपत्र तथा सूचना
- सम्पूर्ण सामुदायिक विद्यालयहरूलाइ निर्देशन कार्यान्वयन गर्ने वारे।
- संस्थागत विद्यालयकाे शुल्क सम्वन्धि सुचना ।
- SEE परीक्षा केन्द्र २०७३ .
- फाल्गुण महिनाकाे विद्यालयगत निकासा
- फाल्गुण महिनाकाे विद्रयालयगत निकासा विवरण
- फाल्गुण ६ गते टीका विद्याश्रम माविमा सम्पन्न जिल्ला बैठकका निणर्यहरू
- सूचना
- द्वन्दपिडित छात्रबृत्ति सम्बन्धमा थप हेर्नुहोस
