जि. शि. अ.
गुणराज पाेखरेल
जिल्लाको शैक्षिक उन्नयनका लागि उत्कृष्ट ढङ्गले कार्यसम्पादन (Performing) र प्रभावकारी सेवा प्रवाह (Delivering) को लागि जिल्ला शिक्षा कार्यालय सदैव प्रयासरत रहँदै आएको छ ।शिक्षा विकास तथा समन्वय इकाइबाट सम्पादन हुने काम कार्वाहीलाई पारदर्शी बनाई शैक्षिक तथा वित्तीय सुशासन कायम गर्दै सूचनामा आम नागरिकको सहज पहुँच स्थापित गर्ने हेतुले जि.शि.का. ललितपुरले यो Website Update गर्ने कार्य गरिरहेकोले यसलाई अझ उपयोगी एवं प्रभावकारी बनाउन रचनात्मक सुझाब र सल्लाहको अपेक्षा गर्दछु ।
धन्यबाद ।
गुणराज पाेखरेल
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
परिपत्र तथा सूचना
- सम्पूर्ण सामुदायिक विद्यालयहरूलाइ निर्देशन कार्यान्वयन गर्ने वारे।
- संस्थागत विद्यालयकाे शुल्क सम्वन्धि सुचना ।
- SEE परीक्षा केन्द्र २०७३ .
- फाल्गुण महिनाकाे विद्यालयगत निकासा
- फाल्गुण महिनाकाे विद्रयालयगत निकासा विवरण
- फाल्गुण ६ गते टीका विद्याश्रम माविमा सम्पन्न जिल्ला बैठकका निणर्यहरू
- सूचना
- द्वन्दपिडित छात्रबृत्ति सम्बन्धमा थप हेर्नुहोस
