नव नियुत्त माध्यमिक तथा निम्न माध्यमिक तहका शिक्षकहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
प्रकाशित मिती:
प्रस्तुत विषयमा शिक्षक सेवा अायोगको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सफल भइ नियुक्ती पत्र बुभिलिएका सम्पुर्ण माध्यमिक तथा निम्न माध्यमिक तहका िशिक्षकहरुले तपसिलको मिति तथा स्थानमा हुने िशिक्षक अभिमुखिकरण कार्यक्रममा अनिबार्य सहभागी भएर मात्र नियुक्ती हने सम्वन्धित विद्यालयमा हाजिर हुन जानुहुन भनी सम्वन्धित सवैको लागि सुचना प्रकाशित गरिए बमोजिम सो कार्य सम्पन्न ।
तपसील
मिति २०७१।०४।१४
स्थान पाटन उमावि पाटनढोका लपु
समय विहान १०३० देखि
